खरिद गर्नुहोस्

देखाउँदै 1 - 15 of 18 नतिजा

43% Special

Complete Health Check-Up

Rs.6299 Rs.11031

टेस्टको संख्यामा निम्न समावेश: 61

 

यसले कलेजो, मृगौला, मुटु, प्यान्क्रियाज र थाइराइड जस्ता सबै प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले डिसलिपिडेमिया, मधुमेह, रक्तअल्पता र भिटामिन कमी जस्ता मुख्य रोग अवस्थाहरूको पनि जाँच गर्दछ ।

14% Trending

Women's Health Check-up Basic

Rs.2999 Rs.3500

टेस्टको संख्यामा निम्न समावेश: 51

 

यसले थाइराइड, मृगौला र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र  लिपिड (कोलेस्टोरोल) खराबीको पनि मापन गर्दछ ।

22% Exclusive

Men's Health check-up Basic

Rs.3499 Rs.4500

टेस्टको संख्यामा निम्न समावेश: 51

 

यसले प्रोस्टेट, मृगौला र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र  लिपिड (कोलेस्टोरोल) खराबीको पनि मापन गर्दछ ।

48% Special

Health Check-up Platinum

Rs.10999 Rs.21080

टेस्टको संख्यामा निम्न समावेश: 92

हेल्थ चेकअप प्लाटिनमले कलेजो, मृगौला, मुटु र थाइराइड जस्ता सबै प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले डिसलिपिडेमिया, मधुमेह, रक्तअल्पता र भिटामिन कमी जस्ता मुख्य रोग अवस्थाहरूको पनि जाँच गर्दछ ।

 

51% Trending

Diabetes Check-up Advance

Rs.5299 Rs.10840

टेस्टको संख्यामा निम्न समावेश: 76

 

यस प्रोफाइलले मृगौला र कलेजोको समस्या जस्ता मधुमेह र उच्च रक्तचापसँग सम्बन्धित समस्याहरूको जाँच गर्न सहयोग गर्दछ ।

33% Trending

Men's Elderly Health Check-up Basic

Rs.3999 Rs.6000

टेस्टको संख्यामा निम्न समावेश: 59

 

यसले थाइराइड, मृगौला र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र लिपिड (कोलेस्टोरोल) खराबीको पनि मापन गर्दछ ।

11% Exclusive

Women's Elderly Health check-up Basic

Rs.3999 Rs.4500

टेस्टको संख्यामा निम्न समावेश: 58

 

यसले थाइराइड, मृगौला, जोर्नीहरू र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र गाउटको पनि मापन गर्दछ ।

45% Special

Health Check-Up Gold

Rs.7999 Rs.14510

टेस्टको संख्यामा निम्न समावेश: 80

 

यसले कलेजो, मृगौला, र थाइराइड जस्ता सबै प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले डिसलिपिडेमिया, मधुमेह, रक्तअल्पता, इलेक्ट्रोलाइट असन्तुलन र भिटामिन कमी जस्ता मुख्य रोग अवस्थाहरूको पनि जाँच गर्दछ ।

40% Trending

Women's Health check-up Silver

Rs.4699 Rs.7861

टेस्टको संख्यामा निम्न समावेश: 37

 

यो प्रोफाइलले तपाईको कलेजो र मृगौला समस्या, कोलेस्टोरोलको स्तरहरू र रक्तअल्पताहरूको जाँच गर्न मद्दत गर्दछ ।

15% Exclusive

Diabetes Check-up Basic

Rs.3199 Rs.3777

टेस्टको संख्यामा निम्न समावेश: 29

 

मधुमेह थाहा नपाइ हुने रोग हो र यो रोग लागेको एकतिहाइ मानिसहरूलाई यसबारे थाहा नै हुँदैन । तसर्थ, मधुमेहको सुरु चरणमा नै निदान गर्न र योसँग जोडिने समस्याहरू रोकथाम गर्न यसको जाँच गर्नु जरुरी हुन्छ ।

37% Special

Cancer Screening

Rs.4799 Rs.7640

टेस्टको संख्यामा निम्न समावेश: 4

 

क्यान्सरको जाँचले लक्षणहरू देखिनुभन्दा अघि नै प्रारम्भिक चरणको क्यान्सर पहिचान गर्न मद्दत गर्दछ । धेरैजसो देखिने कलेजो, स्तन र पाठेघरको क्यान्सरहरूको रोकथामको लागि जाँच परीक्षण गरिन्छ ।

44% Special

Lifestyle Screening Advance

Rs.7399 Rs.13157

टेस्टको संख्यामा निम्न समावेश: 50

 

यो प्रोफाइलले तपाईको कलेजो र मृगौलाको समस्या, कोलेस्टोरोल स्तरहरू, जोर्नी समस्याहरू र रक्तअल्पताहरूको जाँच गर्न मद्दत गर्दछ ।

39% Special

Lifestyle Screening Basic

Rs.3999 Rs.6580

टेस्टको संख्यामा निम्न समावेश: 57

 

मेटाबोलिक रोगको जाँचले यससँग जोडिएका मधुमेह, मृगौला खराबी, उच्च कोलेस्टोरोल स्तरहरू जस्ता समस्याहरूको निर्क्यौल गर्न सहयोग गर्दछ ।

44% Exclusive

Elderly Screening for Men Platinum

Rs.10999 Rs.19486

टेस्टको संख्यामा निम्न समावेश: 132

 

हाम्रो ज्येष्ठ पुरुष नागरिक स्वास्थ्य जाँच प्लाटिनम प्याकेजले पुरुषहरूमा प्रायः देखिने प्रोस्टेट र क्यान्सरजस्ता समस्याहरूको मूल्यांकन गर्दछ । यसले शरीरको सबै प्रमुख अङ्गहरूको अवस्था पनि जाँच गर्दछ ।

48% Special

Elderly Screening for Women Platinum

Rs.12999 Rs.24976

टेस्टको संख्यामा निम्न समावेश: 143

 

हाम्रो ज्येष्ठ महिला नागरिक स्वास्थ्य जाँच प्लाटिनम प्याकेजले महिलाहरूमा धेरैजस्तो देखिने रक्तअल्पता र भिटामिन डी कमीजस्ता समस्याहरूको मूल्यांकन गर्दछ ।