Complete Health Check-Up
टेस्टको संख्यामा निम्न समावेश: 61
यसले कलेजो, मृगौला, मुटु, प्यान्क्रियाज र थाइराइड जस्ता सबै प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले डिसलिपिडेमिया, मधुमेह, रक्तअल्पता र भिटामिन कमी जस्ता मुख्य रोग अवस्थाहरूको पनि जाँच गर्दछ ।
Women's Health Check-up Basic
टेस्टको संख्यामा निम्न समावेश: 51
यसले थाइराइड, मृगौला र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र लिपिड (कोलेस्टोरोल) खराबीको पनि मापन गर्दछ ।
Men's Health check-up Basic
टेस्टको संख्यामा निम्न समावेश: 51
यसले प्रोस्टेट, मृगौला र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र लिपिड (कोलेस्टोरोल) खराबीको पनि मापन गर्दछ ।
Health Check-up Platinum
टेस्टको संख्यामा निम्न समावेश: 92
हेल्थ चेकअप प्लाटिनमले कलेजो, मृगौला, मुटु र थाइराइड जस्ता सबै प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले डिसलिपिडेमिया, मधुमेह, रक्तअल्पता र भिटामिन कमी जस्ता मुख्य रोग अवस्थाहरूको पनि जाँच गर्दछ ।
Diabetes Check-up Advance
टेस्टको संख्यामा निम्न समावेश: 76
यस प्रोफाइलले मृगौला र कलेजोको समस्या जस्ता मधुमेह र उच्च रक्तचापसँग सम्बन्धित समस्याहरूको जाँच गर्न सहयोग गर्दछ ।
Men's Elderly Health Check-up Basic
टेस्टको संख्यामा निम्न समावेश: 59
यसले थाइराइड, मृगौला र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र लिपिड (कोलेस्टोरोल) खराबीको पनि मापन गर्दछ ।
Women's Elderly Health check-up Basic
टेस्टको संख्यामा निम्न समावेश: 58
यसले थाइराइड, मृगौला, जोर्नीहरू र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र गाउटको पनि मापन गर्दछ ।
Health Check-Up Gold
टेस्टको संख्यामा निम्न समावेश: 80
यसले कलेजो, मृगौला, र थाइराइड जस्ता सबै प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले डिसलिपिडेमिया, मधुमेह, रक्तअल्पता, इलेक्ट्रोलाइट असन्तुलन र भिटामिन कमी जस्ता मुख्य रोग अवस्थाहरूको पनि जाँच गर्दछ ।
Women's Health check-up Silver
टेस्टको संख्यामा निम्न समावेश: 37
यो प्रोफाइलले तपाईको कलेजो र मृगौला समस्या, कोलेस्टोरोलको स्तरहरू र रक्तअल्पताहरूको जाँच गर्न मद्दत गर्दछ ।
Diabetes Check-up Basic
टेस्टको संख्यामा निम्न समावेश: 29
मधुमेह थाहा नपाइ हुने रोग हो र यो रोग लागेको एकतिहाइ मानिसहरूलाई यसबारे थाहा नै हुँदैन । तसर्थ, मधुमेहको सुरु चरणमा नै निदान गर्न र योसँग जोडिने समस्याहरू रोकथाम गर्न यसको जाँच गर्नु जरुरी हुन्छ ।
Cancer Screening
टेस्टको संख्यामा निम्न समावेश: 4
क्यान्सरको जाँचले लक्षणहरू देखिनुभन्दा अघि नै प्रारम्भिक चरणको क्यान्सर पहिचान गर्न मद्दत गर्दछ । धेरैजसो देखिने कलेजो, स्तन र पाठेघरको क्यान्सरहरूको रोकथामको लागि जाँच परीक्षण गरिन्छ ।
Lifestyle Screening Advance
टेस्टको संख्यामा निम्न समावेश: 50
यो प्रोफाइलले तपाईको कलेजो र मृगौलाको समस्या, कोलेस्टोरोल स्तरहरू, जोर्नी समस्याहरू र रक्तअल्पताहरूको जाँच गर्न मद्दत गर्दछ ।
Lifestyle Screening Basic
टेस्टको संख्यामा निम्न समावेश: 57
मेटाबोलिक रोगको जाँचले यससँग जोडिएका मधुमेह, मृगौला खराबी, उच्च कोलेस्टोरोल स्तरहरू जस्ता समस्याहरूको निर्क्यौल गर्न सहयोग गर्दछ ।
Elderly Screening for Men Platinum
टेस्टको संख्यामा निम्न समावेश: 132
हाम्रो ज्येष्ठ पुरुष नागरिक स्वास्थ्य जाँच प्लाटिनम प्याकेजले पुरुषहरूमा प्रायः देखिने प्रोस्टेट र क्यान्सरजस्ता समस्याहरूको मूल्यांकन गर्दछ । यसले शरीरको सबै प्रमुख अङ्गहरूको अवस्था पनि जाँच गर्दछ ।
Elderly Screening for Women Platinum
टेस्टको संख्यामा निम्न समावेश: 143
हाम्रो ज्येष्ठ महिला नागरिक स्वास्थ्य जाँच प्लाटिनम प्याकेजले महिलाहरूमा धेरैजस्तो देखिने रक्तअल्पता र भिटामिन डी कमीजस्ता समस्याहरूको मूल्यांकन गर्दछ ।