सेवा विवरण

Women's Consultation - Weekly

Women's Consultation - Weekly

Rs.40 Rs.100

सबै क्षेत्रका महिलाहरूको लागि एउटा विस्तृत स्वास्थ्य प्याकेज I सबै उमेर समुहमा फराकिलो कभरेज- केटाकेटी, वयस्क वृद्ध

स्त्री रोग विशेषज्ञसँग पटक परामर्श

२४× डाक्टर परामर्श - चिकित्सकबाट (जेनेरल फिजीसियन) जुन सुकै समयमा जहाँबाट पनि परामर्श लिनुहोस्

स्वास्थ्य भिडियोहरू तथा लाइब्रेरी - योग तथा एरोबिक्ससँग सम्बन्धित फिटनेस भिडियोहरू स्वास्थ्य जानकारी सम्बन्धी सबैभन्दा ठूलो लाइब्रेरीको पहुँच प्राप्त गर्नुहोस्

थुप्रै विभिन्न शिर्षकहरु समेट्छ, गर्भावस्था देखि आमा हुने, रजस्वला समस्याहरु देखि थाईराइड समस्याहरु, सौन्दर्य, तन्दुरुस्ती थप

Validity of service – दिने

यो उत्पादन सेयर गर्नुहोस्

वर्णन

महिलालाई विशेष हेरचाह आवश्यक हुन्छ l यौवन, गर्भावस्था देखि आमा हुनेसम्म, सौन्दर्य देखि छाला हेरचाह, आफु र परिवारको लागि सु-स्वास्थ्य र तन्दुरुस्ती

हाम्रो ग्राहक हेरचाह टोलीलाई आफ्नो स्वास्थ्य आवश्यकताबारे थाहा दिनुहोस् र वहाँहरुले तपाईंलाई सबै आवश्यक विवरणहरुले मद्दत गर्नुहुनेछ । Visit: http://m.me/tdonepal

सम्बन्धित सेवाहरु