सेवा विवरण

स्वास्थ्य सुरक्षा कवच - गोल्ड

स्वास्थ्य सुरक्षा कवच - गोल्ड

Rs.1499 Rs.7999

२४×७ डाक्टर परामर्श : चिकित्सक वा विशेषज्ञ चिकित्सकबाट जुन सुकै समयमा जहाँबाट पनि परामर्श लिनुहोस्

कोभिड-१९ बीमा समेटिने : हरेक ग्राहकलाई उपहारस्वरूप १ वर्षसम्म (२०७७) कोभिड-१९ को बीमा सुविधा

स्वास्थ्य परीक्षणमा छुट : TDO Labs मा फूल बडी चेकअपहरुको लागि रू. २,४९९ सम्म छुट भौचरहरु 

स्वास्थ्य भिडियोहरू तथा लाइब्रेरी : योग तथा एरोबिक्ससँग सम्बन्धित फिटनेस भिडियोहरू । स्वास्थ्य जानकारी सम्बन्धी सबैभन्दा ठूलो लाइब्रेरीको पहुँच प्राप्त गर्नुहोस्

यो उत्पादन सेयर गर्नुहोस्

वर्णन

डाक्टर परामर्श :

·         १२ महिना TDONepal असिमित डाक्टर परामर्श सेवा

·         जुनसुकै विभागको विशेषज्ञ डाक्टरबाट ६ वटा दोश्रो राय (परामर्श)

·         निशुल्क औषधिको प्रेसक्रिप्सन (आवश्यक भए)

 

कोभिड-१९ बीमा समेटिने :

·         कोभिड-१९ बिमा कभरेज १००,००० रूपैंयाको जुन १ वर्ष वैध हुन्छ (२०७७)

·         बिमा दाबीको समयमा भिआइपी सहायता

·         लुम्बिनी जेनेरल इन्सुरेन्सद्वारा सन्चालित गरिएको स्टोनस्टेपद्वारा व्यवस्थित गरिएको बिमा

 

स्वास्थ्य परीक्षणमा छुट :

·         TDOLabs को कुनै कम्प्लिट हेल्थ चेकअप प्याकेजहरुमा रू. २,४९९ सम्म २०% छुट, १२ महिना वैध

 

स्वास्थ्य भिडियोहरू तथा लाइब्रेरी :

·         अनलाइन ट्युटोरियल्स प्रयोग गरेर घरमै एरोबिक र योगा सिक्नुहोस्

·         अनलाइन स्वास्थ्य र फिटनेस लाइब्रेरीमा पहुँच

सम्बन्धित सेवाहरु