सेवा विवरण

URINE PREGNANCY TEST

URINE PREGNANCY TEST

Rs.270 Rs.300

हुमन क्लोरिओनिक गोनाडोट्रोपिन (एचसीजी - hCG) गर्भवती महिलाभित्र सालनालबाट उत्पादन हुने एक हर्मोन हो l गर्भावस्थाको सुरुमा, रगतमा एचसीजीको मात्रा बढ्दछ र पिसाबबाट निस्कन्छ l गर्भ परीक्षणबाट रगत वा पिसाबमा एचसीजी पहिचान गर्न सकिन्छ र यसले गर्भ रहे नरहेको पुष्टि गर्दछ l

यो उत्पादन सेयर गर्नुहोस्

वर्णन

हुमन क्लोरिओनिक गोनाडोट्रोपिन (एचसीजी - hCG) गर्भवती महिलाभित्र सालनालबाट उत्पादन हुने एक हर्मोन हो l गर्भावस्थाको सुरुमा, रगतमा एचसीजीको मात्रा बढ्दछ र पिसाबबाट निस्कन्छ l गर्भ परीक्षणबाट रगत वा पिसाबमा एचसीजी पहिचान गर्न सकिन्छ र यसले गर्भ रहे नरहेको पुष्टि गर्दछ l

सम्बन्धित सेवाहरु