सेवा विवरण

Health Screening Basic

Health Screening Basic

Rs.3699 Rs.4887

टेस्टको संख्यामा निम्न समावेश: 53

 

यसले थाइराइड, मृगौला, प्यान्क्रियाज र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र इलेक्ट्रोलाइट असन्तुलनको पनि मूल्यांकन गर्दछ ।

यो उत्पादन सेयर गर्नुहोस्

वर्णन

निम्न सेवाहरु समावेश:

अपोइन्टमेन्ट बुकिङ
घरमा संकलन गर्न मिल्ने सुविधा
उच्च प्रविधि समाधान सहित सही र त्रुटीरहित रिपोर्ट
निशुल्क अनलाइन मेडिकल रेकर्ड व्यवस्थापन
निशुल्क रिपोर्ट मुल्यांकन
निशुल्क १ महिना TDONepal डाक्टर परामर्श प्याकेज रू. १०० मुल्यको
निशुल्क औषधि प्रेस्क्रिपसन (आवश्यक भए)

 

विवरणमा पारामिटरहरु:

BILIRUBIN (TOTAL), CHOLESTEROL, URINE ROUTINE EXAMINATION  (URINALYSIS, URINE R/E), GLUCOSE FASTING (F), THYROID PANEL II (FREE THYROID), COMPLETE BLOOD COUNT (CBC), GLYCOSYLATED HAEMOGLOBIN (GHB/ HBA1C), ELECTROLYTES NA /K/CL (SODIUM/POTASSIUM/CHLORIDE), CREATININE

 

आवश्यक नमुना:

FASTING SERUM,Whole Blood EDTA , PLASMA FLOURIDE,URINE

 

नमूनाको मात्रा:

१७ एमएल सम्म

 

परिक्षण विधि:

SPECTROPHOTOMETRY+ Automated cell counter+ CHEMILUMINESCENCE+DIP STICK+ISE+HPLC

 

निर्देशनहरु:

१२-१४ घण्टा खालि पेट

परिक्षणको २४ घण्टा अघिसम्म माछा मासु र तारेको खानेकुरा नखानुहोस्

परिक्षणको ४८ घण्टा अघिसम्म रक्सीजन्य पेय पदार्थहरुको सेवन नगर्नुहोस्

सम्बन्धित सेवाहरु