Health Screening Basic
टेस्टको संख्यामा निम्न समावेश: 53
यसले थाइराइड, मृगौला, प्यान्क्रियाज र कलेजो जस्ता प्रमुख अङ्गहरूको क्रियाशीलता जाँच गर्दछ । यसले तपाईको मधुमेह र इलेक्ट्रोलाइट असन्तुलनको पनि मूल्यांकन गर्दछ ।
वर्णन
निम्न सेवाहरु समावेश:
अपोइन्टमेन्ट बुकिङ
घरमा संकलन गर्न मिल्ने सुविधा
उच्च प्रविधि समाधान सहित सही र त्रुटीरहित रिपोर्ट
निशुल्क अनलाइन मेडिकल रेकर्ड व्यवस्थापन
निशुल्क रिपोर्ट मुल्यांकन
निशुल्क १ महिना TDONepal डाक्टर परामर्श प्याकेज रू. १०० मुल्यको
निशुल्क औषधि प्रेस्क्रिपसन (आवश्यक भए)
विवरणमा पारामिटरहरु:
BILIRUBIN (TOTAL), CHOLESTEROL, URINE ROUTINE EXAMINATION (URINALYSIS, URINE R/E), GLUCOSE FASTING (F), THYROID PANEL II (FREE THYROID), COMPLETE BLOOD COUNT (CBC), GLYCOSYLATED HAEMOGLOBIN (GHB/ HBA1C), ELECTROLYTES NA /K/CL (SODIUM/POTASSIUM/CHLORIDE), CREATININE
आवश्यक नमुना:
FASTING SERUM,Whole Blood EDTA , PLASMA FLOURIDE,URINE
नमूनाको मात्रा:
१७ एमएल सम्म
परिक्षण विधि:
SPECTROPHOTOMETRY+ Automated cell counter+ CHEMILUMINESCENCE+DIP STICK+ISE+HPLC
निर्देशनहरु:
• १२-१४ घण्टा खालि पेट
• परिक्षणको २४ घण्टा अघिसम्म माछा मासु र तारेको खानेकुरा नखानुहोस्
• परिक्षणको ४८ घण्टा अघिसम्म रक्सीजन्य पेय पदार्थहरुको सेवन नगर्नुहोस्