सेवा विवरण

Lifestyle Screening Basic

Lifestyle Screening Basic

Rs.3999 Rs.6580

टेस्टको संख्यामा निम्न समावेश: 57

 

मेटाबोलिक रोगको जाँचले यससँग जोडिएका मधुमेह, मृगौला खराबी, उच्च कोलेस्टोरोल स्तरहरू जस्ता समस्याहरूको निर्क्यौल गर्न सहयोग गर्दछ ।

यो उत्पादन सेयर गर्नुहोस्

वर्णन

निम्न सेवाहरु समावेश:
अपोइन्टमेन्ट बुकिङ
घरमा संकलन गर्न मिल्ने सुविधा
उच्च प्रविधि समाधान सहित सही र त्रुटीरहित रिपोर्ट
निशुल्क अनलाइन मेडिकल रेकर्ड व्यवस्थापन
निशुल्क रिपोर्ट मुल्यांकन
निशुल्क १ महिना TDONepal डाक्टर परामर्श प्याकेज रू. १०० मुल्यको
निशुल्क औषधि प्रेस्क्रिपसन (आवश्यक भए)


विवरणमा पारामिटरहरु:
BILIRUBIN (TOTAL), CHOLESTEROL, ALANINE AMINOTRANSFERASE  (SGPT/ ALT), ASPARTATE AMINOTRANSFERASE (SGOT/AST), GLYCOSYLATED HAEMOGLOBIN (GHB/ HBA1C), COMPLETE BLOOD COUNT (CBC), THYROID PANEL II (FREE THYROID), KIDNEY PANEL - I 
Urinalysis, Uric Acid, Bun, Creatinine, BUN/Creatinine Ratio, Total Protein, Albumin, Globulin, Na, K, Cl, GLUCOSE FASTING (F)

आवश्यक नमुना:
SERUM,Whole Blood EDTA , PLASMA FLOURIDE,URINE

नमूनाको मात्रा:
१७ एमएल सम्म

परिक्षण विधि:
SPECTROPHOTOMETRY+ Automated cell counter+CHEMILUMINESCENCE+DIP STICK+ Ion-selective electrode, ISE

निर्देशनहरु:
१२-१४ घण्टा खालि पेट
परिक्षणको २४ घण्टा अघिसम्म माछा मासु र तारेको खानेकुरा नखानुहोस्
परिक्षणको ४८ घण्टा अघिसम्म रक्सीजन्य पेय पदार्थहरुको सेवन नगर्नुहोस्

सम्बन्धित सेवाहरु