सेवा विवरण

Cancer Screening

Cancer Screening

Rs.4799 Rs.7640

टेस्टको संख्यामा निम्न समावेश: 4

 

क्यान्सरको जाँचले लक्षणहरू देखिनुभन्दा अघि नै प्रारम्भिक चरणको क्यान्सर पहिचान गर्न मद्दत गर्दछ । धेरैजसो देखिने कलेजो, स्तन र पाठेघरको क्यान्सरहरूको रोकथामको लागि जाँच परीक्षण गरिन्छ ।

यो उत्पादन सेयर गर्नुहोस्

वर्णन

निम्न सेवाहरु समावेश:
अपोइन्टमेन्ट बुकिङ
घरमा संकलन गर्न मिल्ने सुविधा
उच्च प्रविधि समाधान सहित सही र त्रुटीरहित रिपोर्ट
निशुल्क अनलाइन मेडिकल रेकर्ड व्यवस्थापन
निशुल्क रिपोर्ट मुल्यांकन
निशुल्क १ महिना TDONepal डाक्टर परामर्श प्याकेज रू. १०० मुल्यको
निशुल्क औषधि प्रेस्क्रिपसन (आवश्यक भए)


विवरणमा पारामिटरहरु:
CA 125, CARCINOEMBRYONIC ANTIGEN (CEA), ALPHA-FETOPROTEIN / LIVER CANCER MONITOR, CA15.3, (Ovarian Cancer, Colonel Cancer, Liver Cancer, Breast Cancer)

आवश्यक नमुना:
SERUM

नमूनाको मात्रा:
२ एमएल सम्म (१.० एमएल)

परिक्षण विधि:
Fluorescence Enzyme Immunoassay

निर्देशनहरु:
१२-१४ घण्टा खालि पेट
परिक्षणको २४ घण्टा अघिसम्म माछा मासु र तारेको खानेकुरा नखानुहोस्
परिक्षणको ४८ घण्टा अघिसम्म रक्सीजन्य पेय पदार्थहरुको सेवन नगर्नुहोस्

सम्बन्धित सेवाहरु