सेवा विवरण

Diabetes Check-up Basic

Diabetes Check-up Basic

Rs.3199 Rs.3777

टेस्टको संख्यामा निम्न समावेश: 29

 

मधुमेह थाहा नपाइ हुने रोग हो र यो रोग लागेको एकतिहाइ मानिसहरूलाई यसबारे थाहा नै हुँदैन । तसर्थ, मधुमेहको सुरु चरणमा नै निदान गर्न र योसँग जोडिने समस्याहरू रोकथाम गर्न यसको जाँच गर्नु जरुरी हुन्छ ।

यो उत्पादन सेयर गर्नुहोस्

वर्णन

निम्न सेवाहरु समावेश:
अपोइन्टमेन्ट बुकिङ
घरमा संकलन गर्न मिल्ने सुविधा
उच्च प्रविधि समाधान सहित सही र त्रुटीरहित रिपोर्ट
निशुल्क अनलाइन मेडिकल रेकर्ड व्यवस्थापन
निशुल्क रिपोर्ट मुल्यांकन
निशुल्क १ महिना TDONepal डाक्टर परामर्श प्याकेज रू. १०० मुल्यको
निशुल्क औषधि प्रेस्क्रिपसन (आवश्यक भए)


विवरणमा पारामिटरहरु:
CALCIUM, ELECTROLYTES NA /K/CL (SODIUM/POTASSIUM/CHLORIDE), GLYCOSYLATED HAEMOGLOBIN (GHB/ HBA1C), URIC ACID, CHOLESTEROL, CREATININE, GLUCOSE RANDOM ®, RATIONAL THYROID PANEL (TSH, IF ABNORMAL THEN FT3 & FT4) , URINE ROUTINE EXAMINATION  (URINALYSIS, URINE R/E)

आवश्यक नमुना:
Fasting SERUM, EDTA WHOLE BLOOD, PLASMA FLOURIDE, URINE   

नमूनाको मात्रा:
१७ एमएल सम्म

परिक्षण विधि:
SPECTROPHOTOMETRY+ CHEMILUMINESCENCE+DIP STICK+ISE+HPLC

निर्देशनहरु:
१२-१४ घण्टा खालि पेट
परिक्षणको २४ घण्टा अघिसम्म माछा मासु र तारेको खानेकुरा नखानुहोस्
परिक्षणको ४८ घण्टा अघिसम्म रक्सीजन्य पेय पदार्थहरुको सेवन नगर्नुहोस्

सम्बन्धित सेवाहरु