
तपाईंको सहजता अनुरुप हामी व्यक्तिगत स्वास्थ्य जाँच प्याकेज र छुट्टा छुट्टै परिक्षणहरु पनि प्रदान गर्छौं ।
३५ वर्ष भन्दा माथिको मानिसहरु जो भित्र टेबुल कुर्सीमा मात्र बसेर काम गर्छन् त्यस्ता जीवनशैली भएकाहरुले कम्तिमा ६ महिनामा एकपटक होल बडी चेक-अप गर्न सिफारिस गरिन्छ । तर समयको अभावले हामी यो जहिले छुटाउछौं । TDO LABS ले उमेर, लिंग, स्वास्थ्य अवस्था र जीवनशैलीको आधारमा तपाईंको घर वा अफिस जहाँ तपाईंलाई पायक पर्छ त्यहाँ फारकिलो दायराको स्वास्थ्य जाँच प्याकेजहरु प्रदान गर्छ ।
हामी समुह र कर्पोरेटहरुको लागि पनि विशेष प्याकेजहरु बनाउँछौं ।

२४X७ कलमा डाक्टर
मद्दत आवश्यक पर्यो, हाम्रो डाक्टरहरुसँग टेलिफोन परामर्श पाउनुहोस् ताकी तपाईंलाई सहि प्याकेज रोज्न तपाईंलाई मद्दत गर्नुहुन्छ ।

तपाईंको घरमै रगत संकलन सुविधा पाउनुहोस्
जहिले व्यस्त, तपाईंको स्थान र समय अनुकुल तपाईंको घरमै नमुना संकलन पाउनुहोस् ।

रिपोर्ट मुल्यांकन र जोखिम व्यवस्थापन
रिपोर्ट बुझ्न सक्दिन, हाम्रो डाक्टरले टेलिफोन परामर्श मार्फत निशुल्क रिपोर्ट विश्लेषण प्रदान गर्नुहुन्छ ।

हामी के गर्छौं?
हाम्रो टिमले बजारमा गरिने रिसर्च र उपभोक्ता डाटामा आधारित रहेर विशेष स्वास्थ्य जाँच प्याकेजहरु बनाउँछ । परिक्षणहरु गर्न, हामी सरकारले मान्यता दिएको प्याथोलोजी र डायग्नोस्टिक ल्याबहरुसँग साझेदारी गर्छौं ।

हाम्रो मिसन
TDO सही स्वास्थ्य हेरचाह रोजाई बनाउन आफ्नो उपभोक्ताहरुलाई शिक्षित, निर्देशन र मद्दत गर्न काम गर्दैछ । हामी तपाईंको समय, स्थान र पैसा अनुरुप गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्छौं ।

हाम्रो इतिहास
TDO ल्याब TDO (Top Doctors Online) छाताको हाँगा हो जुन थुप्रै देशहरुमा सन् २००९ देखि काम गरिरहेको छ l संसारभरी ६० लाख भन्दा बढी मानिसहरुले हाम्रो सेवा प्रयोग गरेर लाभ पाएका छन् ।
हामी तिम्रो लागि के गर्न सक्छौं?
तपाईंले आफ्नो आवश्यकता अनुरुप उपयुक्त छुट्टै बनाइएको प्याकेजहरु/टेस्टहरु पनि रोज्न सक्नुहुन्छ ।
यसको केवल ३ चरण छ: आफ्नो प्याकेज रोज्नुहोस् -आफ्नो विवरणहरु भर्नुहोस्- फराकिलो दायरा मार्फत भुक्तानी गर्नुहोस् । सकियो; अब हाम्रो सहायता टोलीले थप सहायताको लागि तपाईंको नम्बरमा कल गर्न पर्खनुहोस् ।
हाम्रो विशेषज्ञले तपाईंलाई कल गर्नुहुनेछ र कुनै प्याकेज खरिद गरेपछि फास्टिंगको विवरण व्याख्या गर्नुहुनेछ ।
तपाईं राती खाली पेट राख्नुहोस् भनेर हामी प्राय सिफारिस गर्छौं । डाक्टरले सुझाव नदिउन्जेल तपाईंले पानी र नियमित औषधि सेवन गर्न सक्नुहुन्छ ।
तपाईंको रिपोर्ट बन्ने बित्तिकै, तपाईंले मोबाइल/फेसबुक/इमेल मा एउटा मेसेज पाउनुहुनेछ जसमा डाक्टरको कलको लागि तपाईंलाई उपयुक्त समय सोधिनेछ ।
३ स्लटहरुमा मेसेजमा प्रतिक्रिया र तपाईंको अपोइन्टमेन्ट हाम्रो डाक्टरहरुसँग त्यहि अनुरुप बुक हुनेछ ।
हाम्रा डाक्टरहरुले निर्णय गर्नेछन् यदि त्यस्तो अवस्थाको लागि अनलाइन परामर्श दिन मिल्छ कि भेटेरै परामर्श दिनुपर्नेछ ।
टेक्निसियनहरु संक्रमण नियन्त्रणमा तालिमप्राप्त छन् र हामी बिरामीहरुबाट रगत नमुना संकलन गर्दा जीवाणुरहित उपकरण प्रयोग गर्छौं ।
र हो, तपाईंको विवरण एकदमै गोप्य हुनेछ । तिनीहरुमा हाम्रो डाक्टरहरुको मात्र पहुँच हुन सक्छ ।
केवल आवश्यक प्याकेज रोज्नुहोस्, अहिले खरिदगर्नुहोस् भन्ने कार्टमा क्लिक गर्नुहोस् र तपाईंलाई एउटा भक्तानी पृष्ठमा लगिनेछ जहाँ तपाईंले सबै भुक्तानी विकल्पहरु देख्न सक्नुहुनेछ ।
तपाईंले आफ्नो दर्ता भएको इमेल आइडीमा भुक्तानीको प्रमाण पाउनुहुनेछ
४८ कार्य समयको घण्टामा फिर्ता सुचारु गरिनेछ l फिर्ताको तरिका तपाईंले भुक्तानी गर्नुभएकै हुनेछ ।