हाम्रो बारे

तपाईंको सहजता अनुरुप हामी व्यक्तिगत स्वास्थ्य जाँच प्याकेज र छुट्टा छुट्टै परिक्षणहरु पनि प्रदान गर्छौं ।

३५ वर्ष भन्दा माथिको मानिसहरु जो भित्र टेबुल कुर्सीमा मात्र बसेर काम गर्छन् त्यस्ता जीवनशैली भएकाहरुले कम्तिमा ६ महिनामा एकपटक होल बडी चेक-अप गर्न सिफारिस गरिन्छ । तर समयको अभावले हामी यो जहिले छुटाउछौं । TDO LABS ले उमेर, लिंग, स्वास्थ्य अवस्था र जीवनशैलीको आधारमा तपाईंको घर वा अफिस जहाँ तपाईंलाई पायक पर्छ त्यहाँ फारकिलो दायराको स्वास्थ्य जाँच प्याकेजहरु प्रदान गर्छ ।

हामी समुह र कर्पोरेटहरुको लागि पनि विशेष प्याकेजहरु बनाउँछौं ।

२४X७ कलमा डाक्टर

मद्दत आवश्यक पर्यो, हाम्रो डाक्टरहरुसँग टेलिफोन परामर्श पाउनुहोस् ताकी तपाईंलाई सहि प्याकेज रोज्न तपाईंलाई मद्दत गर्नुहुन्छ ।

तपाईंको घरमै रगत संकलन सुविधा पाउनुहोस्

जहिले व्यस्त, तपाईंको स्थान र समय अनुकुल तपाईंको घरमै नमुना संकलन पाउनुहोस् ।

रिपोर्ट मुल्यांकन र जोखिम व्यवस्थापन

रिपोर्ट बुझ्न सक्दिन, हाम्रो डाक्टरले टेलिफोन परामर्श मार्फत निशुल्क रिपोर्ट विश्लेषण प्रदान गर्नुहुन्छ ।

हामी के गर्छौं?

हाम्रो टिमले बजारमा गरिने रिसर्च र उपभोक्ता डाटामा आधारित रहेर विशेष स्वास्थ्य जाँच प्याकेजहरु बनाउँछ । परिक्षणहरु गर्न, हामी सरकारले मान्यता दिएको प्याथोलोजी र डायग्नोस्टिक ल्याबहरुसँग साझेदारी गर्छौं ।

हाम्रो मिसन

TDO सही स्वास्थ्य हेरचाह रोजाई बनाउन आफ्नो उपभोक्ताहरुलाई शिक्षित, निर्देशन र मद्दत गर्न काम गर्दैछ । हामी तपाईंको समय, स्थान र पैसा अनुरुप गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्छौं ।

हाम्रो इतिहास

TDO ल्याब TDO (Top Doctors Online) छाताको हाँगा हो जुन थुप्रै देशहरुमा सन् २००९ देखि काम गरिरहेको छ l संसारभरी ६० लाख भन्दा बढी मानिसहरुले हाम्रो सेवा प्रयोग गरेर लाभ पाएका छन् ।

हामी तिम्रो लागि के गर्न सक्छौं?

१८ वर्ष र माथिको कोहीले हाम्रो सेवा प्रयोग गर्न सक्छ । १८ भन्दा मुनिको कोहिले अभिभावकको निर्देशनमा हाम्रो सेवा प्रयोग गर्न सक्छ ।
तपाईंले आफ्नो आवश्यकता अनुरुप उपयुक्त छुट्टै बनाइएको प्याकेजहरु/टेस्टहरु पनि रोज्न सक्नुहुन्छ ।
यसको केवल ३ चरण छ: आफ्नो प्याकेज रोज्नुहोस् -आफ्नो विवरणहरु भर्नुहोस्- फराकिलो दायरा मार्फत भुक्तानी गर्नुहोस् । सकियो; अब हाम्रो सहायता टोलीले थप सहायताको लागि तपाईंको नम्बरमा कल गर्न पर्खनुहोस् ।
कोलेस्ट्रोल र फास्टिंग ग्लुकोज जस्ता निश्चित परिक्षणहरुको लागि खाली पेट राख्नु आवश्यक हुन्छ । प्याकेजहरु अनुसार खाली पेट १२-१४ घण्टा राखिनुपर्छ ।
हाम्रो विशेषज्ञले तपाईंलाई कल गर्नुहुनेछ र कुनै प्याकेज खरिद गरेपछि फास्टिंगको विवरण व्याख्या गर्नुहुनेछ ।
तपाईं राती खाली पेट राख्नुहोस् भनेर हामी प्राय सिफारिस गर्छौं । डाक्टरले सुझाव नदिउन्जेल तपाईंले पानी र नियमित औषधि सेवन गर्न सक्नुहुन्छ ।
तपाईंको रगत परिक्षणको रिपोर्टहरु नमुना संकलन पछि ४८ कार्यलय घण्टा भित्र पाउनुहुनेछ l तपाईंले इमेल मार्फत रिपोर्टहरु पाउनुहुनेछ र हाम्रो ल्याब सेन्टरहरु बाट भौतिक प्रति पनि संकलन गर्न सक्नुहुन्छ ।
तपाईंको रिपोर्ट बन्ने बित्तिकै, तपाईंले मोबाइल/फेसबुक/इमेल मा एउटा मेसेज पाउनुहुनेछ जसमा डाक्टरको कलको लागि तपाईंलाई उपयुक्त समय सोधिनेछ ।
३ स्लटहरुमा मेसेजमा प्रतिक्रिया र तपाईंको अपोइन्टमेन्ट हाम्रो डाक्टरहरुसँग त्यहि अनुरुप बुक हुनेछ ।
हाम्रा डाक्टरहरुले निर्णय गर्नेछन् यदि त्यस्तो अवस्थाको लागि अनलाइन परामर्श दिन मिल्छ कि भेटेरै परामर्श दिनुपर्नेछ ।
हो यो पूर्ण सुरक्षित छ र तपाईंले रगत परिक्षण गराएर तपाईंमा केही सर्ने जोखिम हुनेछैन ।
टेक्निसियनहरु संक्रमण नियन्त्रणमा तालिमप्राप्त छन् र हामी बिरामीहरुबाट रगत नमुना संकलन गर्दा जीवाणुरहित उपकरण प्रयोग गर्छौं ।
र हो, तपाईंको विवरण एकदमै गोप्य हुनेछ । तिनीहरुमा हाम्रो डाक्टरहरुको मात्र पहुँच हुन सक्छ ।
तपाईंले खल्ती र इ-सेवा जस्ता वालेटहरु, डेबिट वा क्रेडिट कार्डहरु बाट भुक्तानी गर्न सक्नुहुन्छ l तपाईंले क्यास अन डेलिभरी पनि प्रयोग गर्न सक्नुहुन्छ जहाँ हाम्रो टेक्निसियनले रगत संकलनको लागि आउँदा शुल्क संकलन गर्नुहुनेछ ।
केवल आवश्यक प्याकेज रोज्नुहोस्, अहिले खरिदगर्नुहोस् भन्ने कार्टमा क्लिक गर्नुहोस् र तपाईंलाई एउटा भक्तानी पृष्ठमा लगिनेछ जहाँ तपाईंले सबै भुक्तानी विकल्पहरु देख्न सक्नुहुनेछ ।
तपाईंले आफ्नो दर्ता भएको इमेल आइडीमा भुक्तानीको प्रमाण पाउनुहुनेछ
पैसा फिर्ताको लागि आग्रह गर्न तपाईंले हाम्रो अनलाइन च्याट सहायता फेसबुक m.me/TDONepal मार्फत वा TDONepal@gmail.com मा इमेल गरेर पनि गर्न सक्नुहुन्छ ।
४८ कार्य समयको घण्टामा फिर्ता सुचारु गरिनेछ l फिर्ताको तरिका तपाईंले भुक्तानी गर्नुभएकै हुनेछ ।

टेस्टिमोनियल

Shambhu p.sinha

This is a great service Nowdays this type of service is needed for all the Nepalese citizens we can easily consult our health issue from anywhere.Thank you TDONepal team

Shambhu p.sinha

Customer
Shambhu p.sinha

wow i feel amazed when i know about TDO nepal we can counsult our health issue from our home on one click .Best and fast service.

Chitiz parajuli

Customer
Shambhu p.sinha

Recently i done my blood test from tdonepal.i am fully satisfied with their service i got my blood test report within a 12 hours.No need to go anywhere now we can get this service on our home They have home service too.Thank you TDO nepal team for this great service.
TDO Nepal has its best service. We can easily consult about our health issues from anywhere at anytime with just a click. TDO Nepal really helps in saving our time. TDO labs really helped me to save my time of going to lab and get the blood test done. They provide such an amazing service of their lab at your own home. I really like the service provided by the TDO Nepal team.

Bikaeh exce

Customer
Shambhu p.sinha

यो एक ठूलो सेवा हो आजका दिनहरुमा यस किसिमको सेवा सबै नेपालीहरुका लागि आवश्यक छ हामी आफ्नो स्वास्थ्यको सवाल सजिलैसँग कहिँबाट पनि परामर्श लिन सक्दछौं। धन्यवाद TDONepal टीम

शम्भु पी। सिन्हाः

Customer
Shambhu p.sinha

वाह जब मैले टीडीओ नेपाललको बारेमा थपाय तब म चकित भय। जब हामी आफ्नो स्वास्थ्य समस्यालाई हाम्रो घरबाट एक क्लिकमा परामर्श लिन सक्दछौं ।उत्तम र द्रुत सेवा।
भर्खर मैले TDO NEPAL बाट मेरो रगत परीक्षण गरें। म उनीहरूको सेवाबाट पूर्ण सन्तुष्ट छु। मैले १२ घण्टा भित्र मेरो रगत परीक्षण रिपोर्ट पाएको छु। अब कतै जानु पर्दैन हामी घरमै पनि यो सेवा पाउन सक्छौं। उनीहरूको घर सेवा पनि छ। धन्यवाद TDO Nepal टिम लाई यस प्रकारको महान सेवाको लागि ।

चिटाइट पराजुली

Customer